© 2021-2024
युरोपियन आयोगमा कार्यरत कर्मचारीहरूले टिकटक चलाउन नपाउने
१२ फागुन, एजेन्सी। युरोपियन आयोगमा कार्यरत कर्मचारीहरूलाई उनीहरूको फोन र कर्पोरेट डिभाइसहरूबाट टिकटक एप हटाउन निर्देशन दिइएको छ। आयोगले “डेटाको सुरक्षा र साइबर सुरक्षा बढाउन” यो उपाय लागू गरिरहेको बताएको...

