© 2021-2024
हराएको २२ दिनपछि भेटियो केराउको दानाको आकारको ‘रेडियोएक्टिभ क्याप्सुल’
१९ माघ, एजेन्सी। सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा...

