© 2021-2024
युक्रेनीको राजधानी कीभमा ४५ वटा ड्रोन आक्रमण
१९ पुस, एजेन्सी। युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला गरिएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी...

