© 2021-2024
विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
२३ कार्तिक, मोरङ। मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो ।...

