© 2021-2024
उत्तर कोरियाले प्रहार गर्यो आइसिबिएम मिसाइल
उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपण गरेको छ। लामो दूरिमा प्रहार गर्न सक्ने क्षमताको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। आइसिबिएम उत्तर कोरियाले प्योङयाङबाट यसै वर्ष प्रक्षेपण...

