© 2021-2024
सामाजिक सञ्जालमार्फत गरिएको निर्वाचन मतपरिणाम सर्वेक्षणबारे आयोगको ध्यानाकर्षण
२७ असोज, काठमाडाैँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोकोे...

