© 2021-2024
आइओएस १६ अपरेटिङ सिस्टम सार्वजनिक, लकडाउन मोड सहित थपिए नयाँ फिचर
२८ भदाै, एजेन्सी। अमेरिकी टेक कम्पनी एप्पलले आइओएस १६ अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ। नयाँ लक स्क्रिन, आइम्यासेजमा थपिएको फिचर र नयाँ विजेटसहित यो अपरेटिङ सिस्टम सार्वजनिक भएको हो। द...

