© 2021-2024
अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध
१९ भदाै, एजेन्सी। अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडन प्रशासनले रुस र चीनलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । कम्पनीले...

