१४ चैत्र २०७९, मंगलवार

यसरी पत्ता लगाउन सकिन्छ आईफोनको क्वालिटी



एजेन्सी । पछिल्लो समय आईफोनलाई अत्याधिक रुचाइएको हुदाँ बजारमा नक्कली आईफोनको बिकबिकी रहेको छ । तपाईको आइफोन नक्कली हो की सक्कली हो भन्नेबारे साबधानी अपनाउनु पर्न हुन्छ । यसरी पत्ता लगाउनुहोस् आईफोनको क्वालिटी :
-सिरी जाँच्नुहोस्
बिक्रीकर्तालाई सिरीले काम गरेको छ कि छैन देखाउन भन्नुहोस् । यदि आईफोन बिल्ड–इन सिरीको साथमा आउँदैन भने तपाईंको फोन नक्कली हो ।
-बनावटमा ध्यान दिनुस्
आईफोनको डिजाइन र निर्माणमा पर्फेक्शन हुन्छ भने नक्कलीमा हार्डवेयर एकदमै सस्तो देखिन्छ । यदि हार्डवेयर कमजोर छ भने त्यो आईफोन नक्कली हो ।
-नक्कली चार्जर हेर्नुहोस्
पावर एडेप्टर र चार्जर सक्कली हो र होइन भन्ने थाहा पाउने प्रक्रिया कम्पनीको वेबसाइटमा एक सपोर्ट पेजको माध्यमबाट दिइएको छ ।
-आईफोनको लुक र फिल हेर्नुहोस्
एप्पल स्टोरमा गएर आईफोनको लुक र फिल हेर्नुहोस्, बनावट महसुस गर्नुहोस् र मूल्य बुझ्न्होस् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द