९ चैत्र २०७९, बिहीबार

के तपाईको मोबाइल हरायो ? यसरी गर्नुहोस् फोन ट्रयाक



एजेन्सी। यदि तपाईको फोन हराए या चोरी भएमा अब सजिलै लक वा ट्रयाक गर्न सक्नुहुन्छ । फोन हराएमा वा चोरी भएमा अर्को डिभाइसमा हराएको फोनमा भएको गूगल अकाउन्ट लगइन गरेर सो फोनको लोकेसन पत्ता लगाउन, फोन लक गर्न र डेटा डिलिट गर्न सकिन्छ । त्यसको लागि यसो गनुहोस् :
-स्क्रिन लक राख्दा सधै पासकोड वा फिङ्गरप्रिन्ट अथेन्टिकेसन चयन गर्नुहोस् । तपाईं जुनसुकै समय गुगल अकाउन्टबाट एन्ड्रोइड डिभाइसमा साइन इन गर्नुहुन्छ, तब फाइण्ड माई डिभाइस स्वतस् टर्न अन भइरहेको हुन्छ ।  फाइन्ड माई डिभाइस सर्भिस प्रयोग गरेको खण्डमा हराएको मोबाइल डिभाइसलाई ट्रयाक गर्नुका साथै टाढै बसेरमा त्यसलाई लक गर्न र त्यसमा रहेका सबै कुराहरुलाई डिलिट गर्न सकिन्छ ।

 


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः