वेबसाइट र्याङ्किङ् मापन गर्दै आएको साइट एलेक्सा आधिकारिक रूपमा बन्द भएको छ।
विगत २५ वर्ष देखि सञ्चालनमा रही वेबसाइटमा आउने ट्राफिकका आधारमा विश्वभरका साइटहरूलाई र्याङ्क गर्दै आएको अमेजनको सहायक कम्पनी एलेक्साले आज मे १ बाट आधिकारिक रूपमा बन्द भएको घोषणा गरेको छ।
नेपालमा पनि उक्त साइट प्रयोग गरेर विभिन्न ठुला देखि साना वेबसाइटहरूले आफ्नो साइट र्याङ्क हेर्दै आइरहेका थिए भने विज्ञापन दाताहरूले पनि यसै साइटको माध्यम बाट र्याङ्क हेर्दै विज्ञापन उपलब्ध गराउने गराएका थिए।
एलेक्साले कुनै पनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो । आजबाट यो बन्द भए सँगै ग्राहक तथा विज्ञापन दाताहरू अन्योलमा परेका छन्।
एलेक्सा बन्द भए सँगै आजका दिनदेखि एलेक्सामा कुनै पनि साइटको र्याङ्क देखिने छैन। बन्द हुँदै गर्दाको दिनसम्मको र्याङ्क अनुसार नेपालका टप ५० वेबसाइटहरू यस प्रकार छन्।
1. Google.com
2. Youtube.com
3. Facebook.com
5. Twitter.com
7. Cdsc.com.np
8. Tiktok.com
10. Wikipedia.org
11. Ekantipur.com
12. Daraz.com.np
13. Nepsetms.com.np
14. Linkedin.com
15. Nepalpress.com
16. Newskarkhana.com
17. Github.com
18. Ratopati.com
19. Connectips.com
20. Rssnepal.org.np
21. Esewa.com.np
23. Bbc.com
24. Merolagani.com
25. Whatsapp.com
29. Ekagaj.com
30. Nepallive.com
31. Baahrakhari.com
32. Khabarhub.com
33. Setopati.com
34. Google.com.np
36. Nepalkhabar.com
37. Election.gov.np
38. Espncricinfo.com
39. Shilapatra.com
40. Imagekhabar.com
42. Yahoo.com
43. Imdb.com
44. Thahakhabar.com
45. Reddit.com
46. Deshsanchar.com
47. Lokaantar.com
49. Hamrobazaar.com
50. Microsoft.com