१९ जेष्ठ २०८०, शुक्रबार

नेपाली बजारमा ‘अनर’ ब्राण्डको सस्तो र आकर्षक फोन सार्वजनिक



६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा ‘अनर’ ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा अनरका उत्पादनहरू बिक्री गरिरहेको आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा. लिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको हो ।

सेलट्रोनले नेपाली ग्राहकहरूका लागि उपयुक्त मानिएको अनर एक्स५ (HONOR X5) सार्वजनिक गरेको जानकारी दिएको छ ।

२ जिबि र्याम र ३२ जिबि ईन्टरनल स्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य  ११ हजार ९९० तोकिएको कम्पनिले जनाएको छ ।

नवीनतम प्रविधि प्रयोग गरिएको यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्रि प्रयोग गरिएको छ । जसले लामो समयसम्म फोन चलाउन सकिने कम्पनीको दाबी छ ।

६.५ इन्चको अनर फुल भ्यु डिस्प्ले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जिबि र्याम र ३२ ईन्टरनल इस्टोरेज, ८ मेगापिक्सल मुख्य क्यामेरा र ५ मेगापिक्सल सेल्फि क्यामेरा जस्ता आकर्षक फिचरहरु फोनमा रहेका छन् ।


१८ जेठ, काठमाडाैँ । नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा

१७ जेठ, काठमाडाैँ । विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा रू

१६ जेठ, काठमाडाैँ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा

१५ जेठ, लुम्बिनी। बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले