Trending:

फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा डेभलपर्सका लागि गुगलको नयाँ टूल ‘जेमिनाई सीएलआई’ सार्वजनिक खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’ नेपालगञ्जमा हुन्डाईको नयाँ क्रेटा ईभी सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट इन्फिनिक्सको गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक फोटोन टुनल्याण्ड जि ७: २३ दिनमा ८ अग्ला र कठिन भूभाग पार गर्ने विश्वको पहिलो पिकअपको नेपालमा आधिकारिक सुरुवात बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित त्रिविका १० सेवा अब अनलाइनमार्फत उपलब्ध हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम सरकारको चेतावनी बेवास्ता गर्दै मेटा नेपालमा अझै दर्ता भएन आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’ बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा डेब्यु गर्न तयार लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को लागि आवेदन आह्वान ग्राहकले बुझाउनुपर्ने छैन पहिलो ६ महिनाको मासिक किस्ता पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात – असार १ देखि ६ गतेसम्म चल्ने ११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन भिभो नेपालद्वारा ‘न्यानो नानी’ अभियान सुरु लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग रुसको नयाँ एपले भुक्तानीदेखि शिक्षासम्मका सेवा दिने एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन “निफ्रा ग्रीन इनर्जी बोन्ड ६% – २०८८/८९” को बाँडफाँड सफलतापूर्वक सम्पन्न दिपलले पार ग-यो ५ लाख युनिट डेलिभरीको कोशेढुंगा टुनल्याण्ड जी सेभेनको ऐतिहासिक यात्रा: ८ दुर्गम गन्तव्य, २३ दिन र एक विश्व रेकर्ड एमजी कमेट ईभी नेपाली बजारमा सार्वजनिक एप्पलको नयाँ अपडेट: आईओएस २६ सार्वजनिक यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न सूत्रदेखि स्टार्टअपसम्मः गणित शिक्षामा नयाँ आयाम ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता
अपडेट

दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर

दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। अनर नेपालले ग्राहकका लागि दसैंलाई अझै विशेष बनाउन आकर्षक अफर र सरप्राइजहरू ल्याएको छ।

कम्पनीले सार्वजनिक गरेको ‘अनर किन्नुस्, थाइल्यान्ड घुम्नुस्’ अभियान १७ सेप्टेम्बरदेखि ७ नोभेम्बरसम्म सञ्चालन हुनेछ । यस अवधिमा कुनै पनि अनर स्मार्टफोन खरिद गर्ने ग्राहकले खल्तीको दामी क्यूआर ह्विल घुमाउने अवसर पाउनेछन् ।

यस अभियान अन्तर्गत ग्राहकले थाइल्यान्ड घुम्नेदेखि अप्रिला एसआर १२५ वा नयाँ अनर म्याजिक भी२ जस्ता उत्कृष्ट पुरस्कार जित्न सक्नेछन् ।

साप्ताहिक रूपमा मार्सल स्पिकर र अनर २०० र दैनिक रूपमा अनर च्वाइस इयरबर्ड एक्स५ र साइकेई जीटी वाच जस्ता उपहार जित्ने अवसर रहेका छन् । अनरका मुख्य स्मार्टफोनहरू अनर २०० प्रो र अनर २०० चाडपर्वको समयमा एआईयुक्त पोर्ट्रेट क्यामेराले सुन्दर तस्वीर खिचेर यादगर बनाउन सघाउने कम्पनीको दाबी छ ।

विशेष अफर अन्तर्गत हरेक खरिदमा १३ हजार ९ सय ९९ रुपैयाँ बराबरको निःशुल्क अनर च्वाइस वाच पाइनेछ । यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र लागु हुनेछ ।

अनर २०० सिरिज – क्यामरा पनि बबाल, अफर पनि बबाल

अनरका मुख्य स्मार्टफोनहरू अनर २०० प्रो र अनर २००, तपाईको पर्वको यादगार क्षणहरू कैद गर्न उपयुक्त साथी हुन्। एआई-शक्तियुक्त पोर्ट्रेट क्यामेराले तपाईका तस्बिरहरूलाई झन् सुन्दर बनाउँछ। यो विशेष अफरमा हरेक खरिदमा १३ हजार ९९९ बराबरको निःशुल्क अनर च्वाइस वाच पाइने छ। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ।

अनर एक्स९बी पर्व अफर – एक्स९बी पनि बबाल, अफर पनि बबाल !!
अनर एक्स९बी किन्न चाहनेलाई अनर नेपालले हरेक खरिदमा रु ७,९९९ बराबरको निःशुल्क अनर च्वाइस हेडफोन दिनेछ। जसले तपाईलाई उत्कृष्ट अडियो अनुभव दिन्छ। यो अफर दसैंका लागि १५ अक्टोबर २०२४ सम्म उपलब्ध छ। साथै, अनर एक्स९बी किन्दा तपाई पनि ‘अनर किन्नुस्, थाइल्याण्ड घुम्नुस्’ अभियानमा सहभागी भएर थाइल्याण्ड को यात्रामा जान पाइने छ।

अनर एक्स६बी – स्मार्टफोन पनि, स्मार्टवाच पनि

अनर नेपालले अनर एक्स६बी अफर ल्याएर थप रमाइलो गरेको छ। अनर एक्स६बी किन्दा स्केई जिटी वाचको मूल्य ३,९९९ पर्छ जुन ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यो अफर १५ अक्टोबर २०२४ सम्म मात्र मान्य छ। आफ्नो स्टाइलमा नयाँ प्रविधि थप्नका लागि यो अवसर राम्रो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?