२१ चैत, काठमाडाैँ । डिजिटल वालेट इ-सेवामा समस्या आएको छ । मंगलबार दिउँसो करीब १ बजेदेखि इ-सेवामा समस्या देखिएको हो ।
लगइन नहुने, पैसा ट्रान्सफर नहुने लगायतका समस्याहरू देखिएपछि कम्पनीले विज्ञप्ती मार्फत समस्या चाँडै समाधान गर्ने जानकारी दिएको छ ।