Trending:

सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा इसेवा वालेटमा रहेको पैसा अब एनआईसी एसिया बैंकको एटीएमबाट पनि निकाल्न मिल्ने छ खुट्टा भएको रोबट कुकुरको अन्टार्कटिकामा परीक्षण स्कोडा नेपालको फाइनान्सिङ योजना सार्वजनिक टिकटक किन्न एलन मस्कले देखाएनन् इच्छा सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ? चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने प्रधानमन्त्रीसँग टिकटकरहरुको भेट : पुनः सञ्चालनप्रति प्रशन्नता विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग ‘वनप्लस १३’ नेपाली बजारमा भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक’ शुरू यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ नेपालमा सामाजिक सञ्जाल दर्ता नभए प्रतिबन्ध गर्ने सञ्चारमन्त्रीको चेतावनी नेपाल टेलिकमले कमायो ६ अर्ब २३ करोड मुनाफा नेपाल टेलिकमको ई-सिम अनलाइनबाटै लिन सकिने चीनको डिपसिकविरुद्ध मुद्दा हाल्ने ‘कुनै योजना छैन : अल्टम्यान अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनी सूचीकरण गर्न मन्त्रालयको सूचना क्यानडामाथि थप कर लगाउने ट्रम्पको चेतावनी ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा विस्तार, कुलमान घिसिङद्वारा उद्घाटन टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक माघ २४ गतेदेखि क्यान इन्फोटेक दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने सीजी मोटर्सद्वारा वीरगन्जमा ईभी ब्रान्ड लन्च अमेरिकी संसदमा डिपसिक प्रयोगमा प्रतिबन्ध आइफोनको विक्री घट्यो नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक मन्त्री गुरुङले भने “आइटी क्षेत्रबाटै रोजगार सुनिश्चित गर्ने आधार सिर्जना गर्छौं” सिप्रदी एप विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै सामसङ एस–२५ सिरिज नेपालमा प्रि–बुकिङ सुरू फेक आईडीबाट भ्रामक सूचना सम्प्रेषण गरे ५ वर्षसम्म कैद डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर सामसङले घटायो ग्यालेक्सी ‘एस २४ अल्ट्रा’ यस्तो छ नयाँ मूल्यसूची विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ नेपालमा सार्वजनिक चीनको चर्चित एआई च्याटबट डिपसिकप्रति अस्ट्रेलिया चिन्तित विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप प्रकाश प्रदूषणको चपेटामा सीजी मोटर्सद्वारा नेपालमा आयन भी सार्वजनिक सरकारी कर्मचारीलाई साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक, यस्ता छन् फिचर इसेवा १६ औँ वर्षमा प्रवेश, थपिए यस्ता सुविधा निकोनको जेड ५० टू क्यामेरा नेपाली बजारमा केई एक्स–३ प्रो अब ९९ किलोवाटमा, सुरुवाती मूल्य कति ? सामसङ ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक, मूल्य कति ? आईएमई पेमा रकम प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस माउन्टेन इभी र टिएमआई प्रयोगकर्ताका लागि विशेष अफर सामाजिक सञ्जालमा कडाइ गर्ने सरकारको तयारी, विधेयक संसदमा ल्याउँदै गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा शुरु चाबहिलमा खुल्यो ओमोडा र जेकुको शोरूम घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी बन्द भएको १२ घण्टा पनि नबित्दै अमेरिकामा फेरि चल्न थाल्यो टिकटक
अपडेट

लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’

लुम्बिनी प्रदेशमा सूचना प्रबिधि मेला “TechConclave 2024” आयोजना गर्दै ‘कोड फर चेन्ज’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

लुम्बिनी प्रदेशमा पहिलो पटक ठूलो टेक कन्कलेभ आयोजना हुँदै । विगत ६ वर्षदेखि नेपालकै ठूलो टेक गैर- नाफामुलक संस्थाको रुपमा आफुलाई विस्तार गर्दै आएको कोड फर चेन्जले लुम्बिनी प्रदेशमै ठूलो टेक इभेन्ट ” टेक कन्कलेभ २०२४” आयोजना गर्ने भएको छ । “कोड फर चेन्ज” ले टेक्नोलोजीको प्रयोग मार्फत समाजमा सकारात्मक परिवर्तन तथा सूचना प्रविधिका विद्यार्थीहरु को सुनिस्चित भविष्यको लागि देशको विभिन्न भागमा वर्षेनी सयौं युवाहरु र विभिन्न संस्थाहरुसंग सहकार्य गरि विभिन्न कार्यक्रम गर्दै आएको छ। यस पटक टेक कन्क्लेभ लुम्बिनी प्रदेशमा फाल्गुन १३ गतेको लागि तय गरिएको छ। मुख्य गरि यो कार्यक्रम सूचना प्रविधिमा रुचि राख्ने माध्यमिक तहका विद्यार्थी तथा व्याचलर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिने भएको छ। यस कार्यक्रमको मुख्य उदेश्य प्रविधि क्षेत्रमा काम गर्दै आएका कम्पनिहरु, कलेजहरु र विद्यार्थीहरु, सरकारी निकाय जम्मा गरि एक आपसमा देखिएको दुरिलाई कम गर्ने रहेको छ। यस कार्यक्रम भित्र सूचना प्रविधिको तिब्र विकास र भविष्य बारे पावर टक, प्यानल डिस्कसन, प्रोजेक्ट प्रदशनी, स्त्टल भिजिट, नेटवर्किङ सेसन तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको छ। यश कार्यक्रमले प्रविधि क्षेत्रमा उदाउदै गरेका स्टार्टअप लाई पनि विशेष स्थान दिने भएको छ।  प्रोजेक्ट प्रदर्शनी मा सहभागी हुन इच्छुक बिद्यार्थीले तल दिएको लिंक मा गइ दर्ता गर्न सक्नु हुने छ।

𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻k : http://tinyurl.com/pwcv9m4s

लुम्बिनी प्रदेशमा प्रदेश युवा परिषद्संग को सहकार्यमा “Asian Buddha Hotel” सिद्धार्थनगर, भैरहवामा हुन गैरहेको यो कार्यक्रमले नेपालको सूचना प्रविधिको क्षेत्रमा टेवा पुर्याउने र प्रविधिमा काम गरिरहेका संस्था र व्यक्तिहरु विछ एउटा कसिलो चेन निर्माण गर्ने दावी आयोजकले गरेको छ। साथसाथै सुचना प्रविधिसंग सरोकार राख्ने सबैलाई यहि मिति २०८० फाल्गुन १३ गते बुटवलमा हुन गैइरहेको टेक क्न्कलेभ २०२४ मा सहभागी हुन समेत आह्वान गरिएको छ। सम्पूर्ण इछुक बिद्यार्थी लाई निशुल्क प्रवेश को बेवास्था गरिएको आयोजक ले बताए को छ। यस कार्यक्रम बारे थप जानकारी कोड फर चेन्जको फेसबुक पेज, इन्स्टाग्राम, लिन्क्डिनमार्फत पाउन सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?