© 2021-2024
कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान, सफ्टवेयरबाटै अँध्यारो हुँदा बल्ने र उज्यालो हुँदा निभ्ने
१२ असोज, काठमाडाैँ। उज्यालो सहर बनाउने लक्ष्यअनुरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...