© 2021-2024
धितोपत्र बोर्डका वार्षिक योजनाः ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
१५ श्रावण, काठमाडौं। नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०र८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममार्फत वस्तु विनिमय बजार (डेरिभेटिभ मार्केट) सुरु गर्नेदेखि ‘इन्ट्रा डे’ कारोबारको प्रबन्ध...