© 2021-2024
काठमाडौंको ठुलोभर्याङमा नयाँ इलेक्ट्रिक स्कुटर शोरूमको उद्घाटन
काठमाडौं। विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढिरहेका बेला काठमाडौंको ठुलोभर्याङमा जिरो इमिसन राइड एन को १४औं अधिकृत डिलर शोरूम एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा राइडर्स युनियन...

