© 2021-2024
विद्युतीय रिक्सा चलाएर स्वरोजगार
१ जेठ, धनगढी । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा (अटोरिक्सा) चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए । अन्दाजी ६५ वर्षीय उपाध्यायले...