© 2021-2024
कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणको पर्वतमा ३ वर्षदेखि अवरोध
२३ फागुन, पोखरा। नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल गरेको छ । देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने...