© 2021-2024
एटिएम मेसिन फुटाउँदै गर्दा २५ वर्षीय मनोज पक्राउ
४ असोज, पोखरा। एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। पोखराको लेकसाइडस्थित बाराही चोकमा रहेको एनएमबी बैंकको एटिएम फुटाउँदै गर्दा एक व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा...