© 2021-2024
एक वर्षमा नेपाल भित्रिए १ हजार ८०७ वटा विद्युतीय गाडी
१२ साउन, काठमाडाैँ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत...

