© 2021-2024
दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य
काठमाडौं। विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले दशैंको अवसरमा नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै ९.९ फेस्टिभल क्याम्पेन सुरु गरेको छ। यो क्याम्पेन आश्विन २ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। यस...