© 2021-2024
दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त
काठमाडौँ। इन्टरनेट सेवा प्रदायक डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या राई माझीलाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। डिसहोमको भैंसेपाटीस्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा अभिनेत्री माझी र प्रमुख बजार अधिकृत सञ्जयप्रसाद राजभण्डारीबीच...

