© 2021-2024
सरकारी निकायले सङ्कलन गरेका तथ्याङ्कलाई अब एकीकृत रूपमा राखिने
५ असोज, काठमाडौं । सरकारले अबदेखि सबै निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत रूपमा राख्ने भएको छ । अहिले मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, वित्तीय संस्थालगायत निकाय र विभिन्न गैरसरकारी संस्थाले...