© 2021-2024
टिकटक बन्द गर्न माग गर्दै युवाहरूले बुझाए ज्ञापनपत्र
१४ भदाै, जनकपुर। चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ। जनकपुरका युवकहरूले टिकटक बन्द गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।...