© 2021-2024
ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई ३४ वर्षको जेल सजाय, विश्वव्यापीरूपमा निन्दा
४ भदाै, एजेन्सी। ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई ३४ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने...