© 2021-2024
युट्युवमा नयाँ स्मार्ट डाउनलोड फिचर, कसरि गर्छ काम ?
गुगलको म्युजिक स्ट्रिमिङ सेवा, युट्युब म्युजिकले प्रयोगकर्ताहरूलाई अफलाइन हुँदा पनि आफ्ना मनपर्ने गीतहरू सुन्न अनुमति दिने नयाँ सुविधा ल्याइरहेको छ। यसका लागि युट्युवको एन्ड्रोइड एपमा ‘स्मार्ट डाउनलोड’ फिचर परीक्षण गरिरहेको...