© 2021-2024
दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी
काठमाडौं। नेपालका अग्रणी मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउँदै नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” सार्वजनिक गरेको छ। यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म लागु हुनेछ।...

