© 2021-2024
व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै
काठमाडौँ। प्रयोगकर्ताको अनुभवलाई अझ प्रभावकारी बनाउन व्हाट्सएपले नयाँ–नयाँ सुविधा थप्ने काम जारी राखेको छ। हाल कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि विशेष ‘मोशन फोटो’ नामको सुविधा परीक्षण गरिरहेको छ। फिचर ट्रयाकर WABetaInfo...

