© 2021-2024
च्याटजीपीटीलाई कारबाहीको माग गर्दै अदालत जाने अष्ट्रेलियाका मेयरको चेतावनी
३ वैशाख, एजेन्सी । अष्ट्रेलियाका एक मेयरले अत्याधुनिक च्याटबट च्याटजीपीटीले गलत सुचना दिएपछि कारबाहीको माग गर्दै कानुनी बाटो रोज्नसक्ने बताएका छन्। हेपबर्न शायर काउन्सिलका मेयर ब्रायन हुडले ओपनएआईको स्वामित्वमा रहेको टुलले...

