© 2021-2024
प्रविधिको दुरुपयोग नियन्त्रणका लागि कानून पर्याप्त छैन : सञ्चारमन्त्री शर्मा
२७ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको बताइन्। महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा...

