© 2021-2024
पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने, हरेक जानकारी डिजिटल गरिने
१५ फागुन, पोखरा। देशकै प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र...