© 2021-2024
पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले काट्यो सुबिसुको लाइन, दूरसञ्चार प्राधिकरणद्वारा आपत्ति
९ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ। सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग गरिरहेको र...