© 2021-2024
अमेरिकाले लगायो हुवावे र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सामग्री बिक्रीमा प्रतिबन्ध
११ मंसिर, एजेन्सी। अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ । नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम...

