© 2021-2024
काठमाडौँको चाडपर्व सुरक्षा : प्रहरीले ड्रोन र सिसिटिभीबाट मनिटरिङ गर्ने
५ असोज, काठमाडाैँ। चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू...