© 2021-2024
नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई सम्झौता गरी काममा लगाउनुपर्ने फैसला
५ फागुन, काठमाडाैँ। श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले...