© 2021-2024
‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने
२६ फागुन, काठमाडाैँ। यातायात व्यवस्था विभागले ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने भएको छ । केही महिना पहिले बोलपत्र आह्वान गरिएकामा कसैको पनि आवेदन नपरेकाले...

