© 2021-2024
ऊर्जा राज्यमन्त्री सिंहद्वारा विद्युत वितरण प्रणालीको अनुगमन
१७ माघ, हेटाैँडा। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले थाहा नगरपालिका बज्रबाराही बजारमा विद्युत् सेवा वितरण प्रणालीको अनुगमन गरेका छन् । सो क्रममा उनले नेपाल विद्युत् प्राधिकरणको विद्युत् वितरण सेवामा...

