© 2021-2024
जासुसी गरेको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय
१३ पुस, एजेन्सी। एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा जासुसी गरेको अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको छ । यो जासुसी उड्डयन क्षेत्रको व्यापार गोपनीयता चोर्ने प्रयाससँग सम्बन्धित रहेको छ। अमेरिकी न्याय विभागका...

