© 2021-2024
राष्ट्रिय किताबखानाद्वारा ई–पेन्सन अवधारणा सुरु
२४ पुस, काठमाडाैँ। राष्ट्रिय किताबखानाले निजामती सेवाबाट निवृत्त हुन लागेका कर्मचारीको हितलाई ध्यानमा राखेर ई–पेन्सन अनलाइन सेवा सुरुआत गरेको छ। ललितपुरबाट एक महिनाअघि प्रारम्भिक परीक्षण गरिएको उक्त सेवा अहिले दुर्गम...