© 2021-2024
नेपालमा एक महिनामै घटे ६ लाख मोबाइल प्रयोगकर्ता
१५ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८०...

