© 2021-2024
सामसङको ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा
काठमाडौं। सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो स्मार्टफोन १ टेराबाइटको विशाल स्टोरेज, एडभान्स ग्यालेक्सी एआई फिचरहरू, र...