© 2021-2024
सबैभन्दा लामो समय ड्रोन उडाएर चीनको विश्वविद्यालयको टिमले लेखायो गिनिज बुकमा रेकर्ड
८ कार्तिक, एजेन्सी। सबै भन्दा लामो समय ड्रोन उडाएर चीनको एक विश्वविद्यालयको टोलीले विश्व रेकर्ड कायम गरेको छ। मेकानिकल पँखेटाको सहारामा उड्ने मानवरहित ड्रोन सबै भन्दा लामो समयसम्म उडेपछि उक्त...