© 2021-2024
अब घरबाटै नागरिकता प्रमाणपत्रको सिफारिस लिन सकिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले नागरिकता प्रमाणपत्रका लागि आवश्यक पर्ने सिफारिस अनलाइन प्रणालीमार्फत दिने सेवा आजदेखि सुरु गरेको छ। अब काठमाडौंमा बसोबास गर्ने नागरिकले वडा कार्यालय जानु नपरीकनै घरबाटै अनलाइनमार्फत नागरिकता सिफारिसको...

