© 2021-2024
विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउन इन्टरनेट प्रदायकसँग गर्यो छलफल
१४ असोज, विराटनगर। विराटनगरको सुन्दरताका लागि विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै...

