© 2021-2024
नासाको चन्द्रमा पठाउने रकेटको प्रक्षेपण तेश्रो पटक पनि रद्द
९ असोज, एजेन्सी। नासाको अहिलेसम्मको सबैभन्दा शक्तिशाली रकेटको प्रक्षेपण आँधीका कारण ढिलो भएको छ। आर्टेमिस–१ मुन रकेट मंगलबार फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण हुने अपेक्षा गरिएको थियो। तर, आँधीका कारण...

