© 2021-2024
अनलाइन कक्षा प्रभावकारी नहुँदा कक्षा १२ को नतिजा खस्किएको शिक्षाविद्को मत
२० भदाै, काठमाडाैँ । राष्ट्रिय परीक्षाबोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२...

