© 2021-2024
युट्युबमा अपलोड गरिएको भिडियोका कारण कमेडियन अपूर्व क्षितिज पक्राउ
१२ भदौ, काठमाडौँ । स्टान्डअप कमेडी अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ। उनले पछिल्लो पटक गरेको कमेडी विवादित भएपछि उनी पक्राउ परेका हुन्। नेवार समुदायको संस्कृतिमाथि व्यंग्य गरेको भन्दै...

