© 2021-2024
चीनका ठूला इन्टरनेट कम्पनीले नियामकहरूलाई दिए अल्गोरिदमको विवरण
१ भदाै, एजेन्सी। अलिबाबा, टिकटकको मालिक बाइटडान्स र टेन्सेन्ट सहित चिनियाँ इन्टरनेट कम्पनीहरूले पहिलो पटक चीनका नियामकहरूसँग आफ्नो एल्गोरिदमको विवरण बाँडेका छन्। एल्गोरिदमहरूले प्रयोगकर्ताहरूले के देख्छन् र उनीहरूले यसलाई कुन क्रममा...

